मिस वर्ल्ड २०१८ को फाइनल आज ( हेर्नुहोस लाइभ )

मिस वर्ल्ड २०१८ को आज फाइनल हुदैछ । ११८ देशका प्रतियोगीमध्येबाट छानिएर फाइनल पुगेका ३० प्रतियोगीहरु आज उपाधिको लागि भिड्दै छन् । मिस नेपाल २०१८ की श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ को लागि विदेशि मुलुकमा प्रतिस्पधा गरिरहेकी उनको प्रतिस्पधा सकिने आज अन्तिम दिन ।

मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा सिंगापुरकी सुन्दरी भानेसासंग पराजित भएकी थिन । तर पछि उनले अर्को ‘मल्टिमिडिया’ अवार्ड जितिन ।

मिस वर्ल्डको फाइनलको अहिले लाइभ प्रसारण भइरहेको छ । जसलाई मिस वर्ल्डको अफिसियल वेबसाइटमार्फत पनि हेर्न सकिनेछ भने यसबाहेक भारतीय टेलिभिजन च्यानल ‘रोमेडी नाव’ मा, मिस वर्ल्डको अफिसियल युट्युब च्यानलमा हेन सकिनेछ । मिस वर्ल्डको अफिसियल वेबसाइटमार्फत लाइभ हेर्न भने १ डलर तिर्नुपर्नेछ । जसबाट भोट पनि गर्न सकिनेछ ।

मिस वर्ल्ड २०१८ मा नेपालको लागि प्रतिस्पधा गरिरहेकी श्रृंखलालाई हाम्रो तर्फबाट पनि धेरै धेरै शुभ-कामना

यो पनि हेर्नुहोस्;
फिल्म ‘न यता न उता’को प्रचार भाइबरमा

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.