मिस वर्ल्ड २०१८ बाट बाहिरिइन श्रृंखला

चीन स्थित आज भइरहेको मिस वर्ल्ड २०१८ को फाइनलबाट श्रृंखला खतिवडा बाहिरिएकी छिन । एसिया एण्ड ओसियनको टप ३ हुँदै प्रतियोगिताको टप १२ मा पुग्न सफल भएकी उनि फाइनल ५ मा आफ्नो स्थान बनाउन सकिनन् ।

मिस वर्ल्ड एसिया एण्ड ओसियनको उपाधि जित्दै थाइल्याण्डले फाइनल ५ पुगेको छ । ११८ देशका प्रतियोगीमध्येबाट छानिएर फाइनल पुगेका ३० प्रतियोगीहरु आज उपाधिको लागि भिडिरहेका छन् । जसमध्य श्रृंखला भखरै बाहिरिइन ।

मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा सिंगापुरकी सुन्दरी भानेसासंग पराजित भएकी थिन । तर पछि उनले अर्को ‘मल्टिमिडिया’ अवार्ड जितेकी थिन भने उनको हौसला बढाउनका निम्ति उनका आमा-बुवा तथा आफन्तहरु पनि दुई दिन अगाडी चीन पुगेका थिए ।
यो पनि पढ्नुहोस्:
मिस वर्ल्ड २०१८ को फाइनल आज ( हेर्नुहोस लाइभ )

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.