बलिउडका हास्य कलाकार कादर खानको निधन

बलिउडका हास्य कलाकार कादर खानको निधन भएको छ । प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी डिसअर्डर नामक रोगबाट पीडित खान केहि समय अघि देखि बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा क्यानडाको हस्पितलमा निधन भएको हो ।

उनले ‘बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्महरुमा उनले अभिनय गरेका छन ।

यो पनि पढनुहोस्:
यस्तो छ भ्रष्टाचार विरुद्धको फिल्म ‘सयकडा दश’को ट्रेलर

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.