‘हेलो जिन्दगी’मा ‘कृ’ की अभिनेत्री अदिती बुढाथोकी

फिल्म ‘कृ’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री अदिती बुढाथोकी फिल्म ‘हेलो जिन्दगी’मा अनुबन्धित भएकी छिन् । प्राप्त जानकारी अनुसार अभिनेत्री बुढाथोकी र फिल्म निर्माण टिमबीच सम्झौता भईसकेको छ भने केही समय पश्यात फिल्मको औपचारिक घोषणा हुनेछ ।

फिल्मलाई ‘भैरे’का निर्देशक एभरेष्ट सुर्य बोहराले निर्देशन गर्दैछन् । फिल्म एभरेस्ट सुर्य बोहोरा फिल्म्सको सहकार्यमा बिरंजना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ । फिल्मका लागि बुढाथोकीका अलावा अन्य कलाकारको खोजी भईरहेको छ ।

यो पनि पढनुहोस्:
दमदार जवाफ दिदै पुजा श्रेष्ठ बनिन् ‘मिस पुर्वान्चल २०१८’

भिडियो पनि हेर्नुस

[yotuwp type=”playlist” id=”UUAqc7EsDfuWb29hao5wN4nA” ]

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.