इन्डियन-अमेरिकन वेब टिभी सिरिजमा अदिती बुढाथोकी

फिल्म ‘कृ’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री अदिती बुढाथोकी इन्डियन-अमेरिकन वेब टिभी सिरिज ‘इनसाइड एज २’ मा देखिने भएकी छन् ।

उक्त वेब सिरिजको निर्माण फरहान अख्तर र रितेश सिधवानीले आफ्नो ब्यानर एक्सेल मिडिया एण्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडबाट गर्दैछन् । अदितीले चर्चित वेब सिरिजमा आबद्ध हुनु पाउनु आफ्नो लागि निकै खुशी ब्यक्त गरेकी छिन ।

अदिती हालैमात्र नेपाली फिल्म ‘हेलो जिन्दगी’मा समेटा अनुबन्धित भएकी छिन् । नेपाली नायिका लगायत सम्पूर्णलाई बलिउड फिल्म क्षेत्रमा काम गर्ने रहर हुन्छ जस मध्य अदिती पनि एक हुन । चाडैनै बलिउडमा छाउने उनको सपना पुरा हुँदैछ ।

यो पनि पढनुहोस्:

रामकृष्ण ढकालको ‘मै हु ढाका टोपी यो ‘

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.