
केही समय अगाडिबाट नेपाल टेलिभिजनबाट जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेको सोमबार राति ९ बजे प्रसारण हुने गर्छ । दीपाश्री निरौला सभापति रहेको उक्त कमेडी क्लबमा नेपालका विभिन्न कला क्षेत्रमा रहेका ब्यक्तित्वलाई सहभागिता रहेको छ ।
यसै क्रममा अहिले मुन्द्रेको कमेडी क्लबमा मिस नेपाल तथा मिस वर्ल्डकी प्रतिस्पधा शृंखला खतिवडालाई ल्याएका छन ।
उनले मिस वर्ल्ड २०१८ को टप १२ सम्मको यात्राा तय गएकी थिन । कार्यक्रममा उनले बोल्दै आफुले सिंगो नेपालको प्रतिस्पधा गरेर गएको र आफुले जती सक्थे त्यहा सम्म पुगेको बताएकि छिन ।
उनी मैले मिस वोर्ल्ड नभए पनि सम्पूर्ण मान्छेहरुको माया पाएको र आफु माथि धेरै जिम्मेवारि थपिएको साथै उनले चेपाङ वस्तीमा आफुलाई हस्पिटल बनाउन गारो भएको बताएकि छिन । चेपाङ वस्तीमा बिजुली बत्ती समेत नभएकोले जेनेरेटर लगाएतको ब्यवस्ता गर्नु पर्ने भएकोले काम गर्न गारो भएको उनले बताइन ।
बाकी भिडियोमा हेर्नुहोस्:
Be the first to comment