ग्लोबल नेपाली फिल्म अवार्डमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड नीता ढुंगानालाई

pc:merofilm

आफ्नै नाम, शान र पहिचानसहित ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करणमा अभिनेत्री नीता ढुंगानाले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड आफ्नो नाममा पारेकी छिन । उनले फिल्म ‘पञ्चायत’बाट ‘एक्टर अफ द इयर फिमेल’ अवार्ड आफ्नो नाममा पार्न सफल भएकी हुन ।

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा जनवरी ५ तारिख २०१९ कादिन उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको हो । पंचायतमा निताले गरेको अभिनय निकै प्रशंसा मय रहेको थियो । उनले यसअघि पनि उनले सोहि फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिन ।

यो पनि पढनुहोस:
‘लिटिल स्टार अफ द इयर २०१९’मा ६५ प्रतियोगी

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.