विवाह अघि रणवीर र दिपिकाबीच थियो यस्तो सम्बन्ध

बलिउडका चर्चित अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर सिंह केहि समय अगाडी बैवाहिक बन्धनमा बाधिएका छन् । यी दुईले करिब ६ वर्ष लामो आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन । विवाहसँग संगै अहिले यी जोडी सफलताको खुशीमा पनि रमिरहेका छन् ।

यसैबीच अहिले दिपिका र रणवीरबीचको इन्गेजमेन्टको खबर बाहिरिएको छ । भारतीय संचार माध्यम अनुसार,यी दुईले करिब चार वर्ष अगाडी इन्गेजमेन्ट गरेका थिए । रणवीर दिपिकालाई देख्न साथ प्रेममा परेका थिए । सोहि कारण उनि चाडैनै दिपिकासंग विवाह गर्न चाहन्थे । सोहि कारण चार वर्ष अघिनै इन्गेजमेन्ट गरेका थिए ।

यो पनि पढनुहोस;
पलसँग श्रद्धाको जोडी बाधिदै

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.