‘द भ्वाइस अफ नेपाल’ बाहिरिएकी वर्त गन्धर्वको ‘सारङ्गी रेटी’ सार्वजनिक

चर्चित रियालिटी शो ‘टिभिएस अपाचे ‘द भ्वाइस अफ नेपाल’ बाहिरिएकी वर्त गन्धर्वको ‘सारङ्गी रेटी’बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक भएको उक्त गीतमा गायिका स्वयमको शब्द,संगिता, मनोज सङ्सोन राईको एरेन्ज रहेको म्युजिक भिडियोमा गायिका स्वयम फिचर्ड रहेकी छिन ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.