यस्तो छ ’रणवीर’को ५ पोस्टर

माघ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म’रणवीर’को ५ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार सार्वजनिक गरेको फिल्मको ५ पोस्टरमा फिल्मक मुख्य-मुख्य सम्पूर्ण पात्रहरु अटाएका छन् ।

गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा उनकै कथा, पटक तथा संवाद रहेको छ । द्वय थापा र रेग्मी निर्माता रहेको फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको रहेको छ ।

फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल गायतका कलाकारको अभिनय रहेको छ ।

यो पनि पढनुहोस:
‘द भ्वाइस अफ नेपाल’ बाहिरिएकी वर्त गन्धर्वको ‘सारङ्गी रेटी’ सार्वजनिक

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.