राज सिग्देल दुबईमा

युएईमा राज सिग्देलको प्रस्तुती सिर्जना वाचन डबलिको १५ औ श्रृङखलाको कार्यक्रममा नेपालबाट गायक राज सिग्देलको साथमा आवाजका बादशाह अच्युत घिमिरे ञबुलबुलझ युएई पुगेका थिए । उक्त कार्यक्रममा युएईमा रहि आफ्नो कलमलाई साहित्यमा अघि बढाईरहेका धेरै सर्जकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुतावास युएईका महामहिम राजदुत सागर प्रसाद फुयालको उपस्थिती रहेको थियो । युएईको नेपाली समुदायमा यसरी साहित्य र संगित एकै स्थानमा प्रस्तुत भएको यो पहिलो कार्यक्रम हो । जसमा सम्पूर्णले निकै मनोरञ्जन प्राप्त गरेका थिए  ।

यो पनि पढनुहोस;
कृषि मन्त्रीले पनि भेटे ‘गोपी’ टिम

भिडियो पनि हेर्नुस

[yotuwp type=”playlist” id=”UUAqc7EsDfuWb29hao5wN4nA” ]

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.