कमेडी फिल्ममा आर्यन

निर्देशक साम्तेन भुटियाको अर्को निर्देशन बन्न लागेको नयाँ फिल्मका नायक आर्यन सिक्देल अनुबन्धित भएका छन । फिल्म कमेडि जनारामा निर्माण हुनेछ । निर्देशक भुटियाले इमोसनल, थ्रिलर जनराको फिल्म निर्देशन गर्दै आएका थिए । उनको यो पहिलो कमर्शियल प्रोजेक्ट हो ।

सार्वजनिक खबरका अनुसार, फिल्ममा आर्यन मुख्य कमेडियनका रुपमा देखिदै छन । हाल फिल्मको स्क्रिप्ट लेखन कार्य भईरहेको सो फिल्म आगामी फाल्गुनबाट फ्लोरमा जानेछ ।

यो पनि पढनुहोस्;
यस्तो छ रणवीर सिंहको अर्को फिल्म ‘गल्ली ब्वाई’को ट्रेलर

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.