सेक्सी देखिन स्तन सर्जरी गर्ने यी अभिनेत्री

बलिउडमा फिल्म उधोग सबै भन्दा ठुलो फिल्मी क्षेत्रको रुपमा हेरिन्छ । हरेक अभिनेता अभिनेत्रीको चाहना हुन्छ बलिउडमा छाउने । यसै गरी बलिउडमा कयौ यस्ता अभिनेत्रीहरु पनि छन । जसले आफुलाई सुन्दर देखाउनको लागि आफ्नो वास्तविक फिगरनै परिवर्तन गरेका छन ।

ति अभिनेत्री मध्यकी एक अभिनेत्री हुन सुस्मिता शेन । “मिस यूनिभार्स १९९४”को ताज पहिरिएकी सफल सुस्मिता शेनले मोडलिङ तथा फिल्मी क्षेत्रमा निकै चर्चामा रहेकी थिन । तर पनि उनले आफुलाई अझै सुन्दर देखाउन स्तन सर्जरी गरिन । सर्जरी पश्यात उनको चर्चा अझ कामुक अभिनेत्री भनेर चुलिन थाल्यो ।

यो पनि पढनुहोस्;
कमेडी फिल्ममा आर्यन

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.