Feature News

कलाकारको पारिश्रमिकको सधै लफडा

सुत्र इन्टर टेन्मेन्ट-कलाकार राजाराम पौडेलले सिनेमा क्याप्टेनको पारिश्रमिक आफूले नपाएको भन्दै गुनासो गरे । आफूलाई डबिङमा पनि नबोलाएको भन्दै उनले पारिश्रमिक नदिएसम्म अघिको काम नगर्ने बताए । उनले, अरु कसैको आवाजमा डबिङ गराएको खण्डमा आफूले […]

Feature News

करिअर खस्कदै गएपछि जस्तो फिल्म पनि खेल्छन् कलाकार

सुत्र इन्टर टेन्मेन्ट- कलाकारको चमकता सधै रहदैन । कतिपयले त राख्न खोज्छन् र रहन्छ पनि । कतिपयले त सक्दैनन् । अन्त्यमा उनीहरुको फिल्मको काम हेर्दा यस्तो लाग्छ कि, अब कलाकारको डिमाण्ड सकिएछ । अभिनेत्री संचिता […]

Celebrity

कलाकारको फाउन्डेशनः अरुको सहयोगमै बढी निर्भर

सुत्र इन्टर टेन्मेन्ट-अभिनेत्री प्रियंका कार्की र अभिनेता आशिरमान देशराज जोशी मिलेर आयंका फाउन्डेशनको सुरुवात गरेका छन् । यो फाउन्डेशनले केही दिनदेखि काम सुरु गरेपनि आजमात्र औपचारिक रुपमा यसको घोषणा भएको हो । यो फाउन्डेशनको घोषणा […]

Kollywood

ब्रेकअपको ट्रेलर सार्वजनिक

फाल्गुन १७ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘द ब्रेकअप’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले सार्वजनिक गरेको उक्त ट्रेलरमा प्रेम प्रतिको युवायुवतीको सोचलाई देखाउन खोजिएको […]

Celebrity

हाम्रो बुझाई र सोचाइको चस्मामा पावर फेर्न जरुरी छ: गायिका मिलन नेवार अमात्य

बिहानी भालेको डाकसंगै मेरा छिमेकी खोल्सीठुले काका मिठो संगीतको धुन सहित गाईको दुध दुहुनु हुन्थ्यो । एकदिन उहांको घरको बिरालो सारैनै बिरामी पर्यो । काकाले अर्को मिठो गीत बजाउनु भयो । लाग्दथ्यो काका संगीतको पारखी […]

Kollywood

प्रियंका र आयुष्मानको आयंका फाउण्डेशन

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आयंका फाउण्डेशनको घोषणा गरेका छन् । अभिनयसंगै अब समाज सेवालाई पनि अघि लैजाने हेतुले यी दुईले सो फाउण्डेशन चलाउने निर्णय गरेका हुन । कलाकारिताबाट धेरैको मन मस्तिष्कमा […]

Event

सोसियल मिडिया फिल्म अवार्डको लागि १२ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

सोसियल मिडिया फिल्म अवार्ड २०७५ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । फिल्म निर्देशक संगीता श्रेष्ठ, व्लगर तथा सम्पादक केपी ढुङ्गाना र फिल्म सम्पादक, एनिमेटर करण थापाको निर्णायक मण्डलले १२ विधाका उत्कृष्ट पाँच मनोनयन […]

Music

हरि ढुंगाना र मेलिना राईको ‘चन्चले सानी’बजारमा

गायक हरि ढुंगाना र मेलिना राईको स्वरमा ‘चन्चले सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार युट्युवमार्फत सार्वजनिक उक्त गीतमा गायक ढुंगाना स्वयमको शब्द रचना,हरि लम्सालको संगीत,समीर थोकरको निर्देशन रहेको भिडियोलाई वशु बरालले खिचेका […]

Kollywood

केकी र कोशिशको ‘रातो गलबन्दी’

फिल्म ‘रातो गलबन्दी’ बन्ने भएको छ । सोमबार झापाको उर्लाबारी स्थित एक कार्यक्रमको आयोजना गर्दै फिल्म बन्ने औपचारिक घोषणा गरिएको हो । फिल्ममा एक्सप्रेसन कुइन अभिनेत्री केकी अधिकारी र संगीतकार कोशिश क्षेत्रि पहिलो पटक एकैसाथ […]

Event

‘लिटिल स्टार अफ द इयर २०१९’को उपाधि अभिनभ श्रेष्ठ र शोनित शाखलाई

‘लिटिल स्टार अफ द इयर २०१९’को उपाधि अभिनभ श्रेष्ठ र शोनित शाखले चुम्न सफल भएका छन् । नेरिस्का (ग्रुप–ए), अभिनभ (ग्रुप–बि) र शोनित शाख (ग्रुप–सि)तर्फको बिजेता बन्न सफल भएका हुन् । सबै बिजेताले शिर्ष उपाधिका […]