भावनासँग बिहे गर्ने प्रताप दासको रहर

नेपाल आइडल सिजन १ बाट चर्चामा आएका प्रताप दासले आफनो नयाँ सांगीतिक कोशेली दर्शक माझ ल्याएका छन । युटुब मार्फत सार्वजनिक ‘मूलकको पानी’ बोलको उक्त गीतमा पल शाह र निशा पुरी फिचर्ड रहेका छन ।

गीतमा प्रताप दास र भावना आचार्यको स्वर, दिपक शर्माको शब्द/संगीत, नरेन्द्र वियोगीको एरेन्ज,उत्सव दाहालको कोरियोग्राफी र साहिल खानको सम्पादन रहेको छ ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.