सप्तरङ्गको तेस्रो प्रस्तुति सम्पन्न

माघ १८ गते देखी फागुन २ गते सम्म गृष्मा ब्रोडकाष्टिड प्रालीको आयोजनामा भईरहेको सप्तरङ्ग एक पृथक सांगितिक यात्राको तेस्रो प्रस्तुति सम्पन्न भएको छ । प्रेदेश नम्बर १ झापाको दमक,प्रदेश नम्बर २ जनकपुर पछि प्रदेश नम्बर ३ चितवन नारायणगडमा आयोजीत कार्यक्रम सम्पन्न भएको हो ।
https://www.youtube.com/watch?v=54nT96-Logw&t=8s
यस पछि माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरा गर्दै सो कार्यक्रम सम्पन्न हुनेछ । कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी, लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्टले सम्पूर्ण ठाउँमा आफ्नो प्रस्तुति दिने छन् ।

सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धन र सम्भावनाको खोजीको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.