प्रियंका र आयुष्मानको ‘ह्यापी भ्यालेन्टाइन’

आउदै गरेको प्रेम दिवसलाई लक्षित् गर्दै गायक किरण गजमेरको ‘ह्यापी भ्यालेन्टाइन’बोलको गीत सार्वजनिक गरेका छन् । युटुब मार्फत सार्वजनिक उक्त गीतमा चर्चित् अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी रोमान्टिक मूडमा देखिएका छन् ।

गीतमा केदार उप्रेतीको शब्द, मोहित मुनालको एरेन्ज, सुबोल थापाको कोरियोग्राफी, बुद्ध थापाको क्यामरा, बिकाश धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.