२१ दिनमा तयार भयो अर्पण थापाको ‘घर ‘

अर्पण थापाको निर्देशनमा तयार भएको फिल्म‘घर ‘को छायांकन सम्पन्न भएको छ । माघ ७ गतेबाट सुरु गरिएको फिल्मको २१ दिनमा छायांकन सम्पन्न गरिएको हो । फिल्मको छायांकन नेपालका विभिन्न ठाउँहरुमा गरिएको छ । अर्पण थापाको मुख्य भूमिका रहने फिल्ममा उनका अलावा सुरक्ष्या पन्त र बेनिशा हमालको पनि मुख्य अभिनय रहने छ ।

एउटा ‘घर’ भित्र हुने घटनालाई फिल्ममा सस्पेन्स पारामा प्रस्तुत गर्नेछ । अर्पण थापाले नै फिल्मको कथा लेखेका हुन् । फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा शर्मिला पाण्डेले लगानी गर्दैछिन् । शर्मिलाले ‘लभ लभ लभ र चंगाचेट’मा लगानी गरेकी थिइन् । फिल्ममा सन्तोष अधिकारीको सह–लगानी रहनेछ ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.