जब पलले आचललाई दिलरानी भने

चर्चित अभिनेता पल शाह र अभिनेत्री आचल शर्माको अभिनयमा ‘दिल रानी दिल राजा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार युटुब मार्फत सार्वजनिक उक्त म्युजिक भिडियोमा भ्यालेन टाईन डेलाई लक्षित् पारी बनाइएको छ ।

गीतमा इन्दु बानिया र बीबी अनुरागको स्वर, सुमन श्रापित को शब्द, बीबी अनुरागकै संगीत, श्याम्वेत रसाइलीको मिक्सिंग र गम्बिर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.