फ्रीडमको लागि आवाज उठाउदै रणवीर सिंह

केहि समय अगाडी प्रर्दशनमा आएको रणवीर सिंह अभिनित फिल्म ‘सिम्हा’ले बक्स अफिसमा निकै आक्रमक ब्यापार गर्न सफल भएको छ । यसैक्रममा रणवीर अभिनित अर्को फिल्म ‘गल्ली ब्वाई’को अफिसियल ट्रेलर केहि समय अगाडी सार्वजनिक भएको थियो भने अहिले उक्त फिल्मको एक गीत सार्वजनिक भएको छ ।

सोमबार युटुब मार्फत सार्वजनिक ‘आजादी’बोलको गीतमा दिविने र दूब शर्माको स्वर तथा यी दुईकै शब्द रहेको । गीतमा रणवीरले र्‍याप गीत मर्फात फ्रीडमको लागि आवाज उठाई रहेको देखाइएको छ । फिल्ममा रणवीर संगै आलिया भट्टको पनि मुख्य अभिनय रहेको छ ।

फिल्म १४ फेब्रुअरीबाट प्रर्दशनमा आउदै छ ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.