Kollywood

फिल्म ‘राम राम’मा सौगात मल्ल फाइनल

डाइमण्ड स्टार फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘राम राम‘मा सौगात मल्ल फाइनल भएका छन् । दिनेश महतको कथा तथा पटकथा रहने फिल्मका लागी निर्देशकमा सुबर्ण थापा अनुबन्ध भएका छन् । अस्ट्रेलिया, हङकङ र जापानमा […]

Celebrity

दोश्रो हप्तामा पनि आक्रामक ‘ए मेरो हजुर ३’, अनमोल र सुहाना हलमा पुग्दा जे देखियो (फोटो फिचर)

गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ले दोश्रो हप्ता पनि दर्शकको उलेख्य साथ पाएको छ । प्रदर्शनको दोश्रो हप्तामा समेत अधिका*श शो हाउसफुल रहेको ए मेरो हजुर ३का मुख्य कलाकार द्वय अनमोल केसी […]

Kollywood

चलचित्र ‘जात्रै जात्रा’को पोस्टरसँगै दोश्रो गीत सार्वजनिक

चलचित्र ‘जात्रै जात्रा’को फस्टलुक पोस्टरसँगै दोश्रो गीत सार्वजनिक गरिएको छ । चलचित्र रिलिज हुन करिब एक महिना बाँकी रहेको समयमा यसको फस्टलुक पोस्टर र ‘जीवन जात्रा हो’ बोलको गीत सार्वजनिक गरिएको हो । अर्जुन भट्टराईको […]

Kollywood

छोराका बाबु बने अभिनेता आर्यन सिग्देल

विवाहको पाँचौ एनिभर्सरीकै दिन अभिनेता आर्यन सिग्देल छोराको बाबु बनेका छन् । शुक्रबार उनकी श्रीमति सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ । केही बर्ष प्रेम […]

News

यौनजन्य दुर्व्यवहार विरुद्ध साथ दिन तयार छौँ – अभिनेत्री दीया मास्के

पछिल्लो केही दिन यता नेपाली रंगमञ्चमा हुने गरेको यौन दुर्व्यवहारहरुका घटनाहरु बाहिरिन थालेपछी यसले नेपाली रंगमञ्चमा तरङ्ग उत्पन्न गरेको छ । शुक्रवार साप्ताहिकले केही हप्ता अगाडी नेपाली रंगमञ्चमा केही वरिष्ठहरुले महिला रङ्गकर्मीहरु माथि यौन दुर्व्यवहार […]

Music

आकाश र बर्षासँगै अनुभव र सेड्रीनाको ‘पिरतीमा यस्तै हुन्छ रे’

सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत ‘पिरतीमा यस्तै हुन्छ रे’को भिडियो सार्बजनिक गरिएको छ । भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ […]

Gossip

चर्चाको भोक कराएको कि आक्रोस पोखेको बिनोद जि ?

कमेडी भूमिकामा फिट नायक हुन् बिनोद न्यौपाने । दर्जन बढी फिल्म तथा १०० बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका न्यौपाने फिल्ममा भने उती जम्न सकेका छैनन् । पछिल्लो समय ‘कोहलपुर एक्सप्रेस’ र ‘सुश्री सम्पती’ फिल्मले उनलाई […]

Music

आशिफ र रेश्माको ‘हेरन कान्छी’ (भिडियो)

गायिका मेलिना राई र राज खम्बुको स्वर रहेको गीत ‘हेरन कान्छी’को भिडियो सार्वजनिक भएको छ । दिनेश सुबेदिको शब्द रहेको गीतमा दिपक शर्माको संगीत रहेको छ । ‘इन्स्टाको फोटो’ गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह […]

Kollywood

यात्राको ‘फ्लाइङ्ग’ गीत सार्वजनिक

चैत्र २९ बाट अल नेपाल प्रदर्शनमा आएको फिल्म ‘यात्रा- अ म्युजिकल भ्लग’ को लभ गीत सार्वजनिक भएको छ । फिल्म प्रदर्शनमा आएको एक साता पछी सार्वजनिक ‘फ्लाइङ्ग’ बोलको गीतमा डेब्यु गर्ल मलिका महतसँग सलिनमान बनिया […]

Kollywood

राजपाल, नीता र आर्यनको ‘कड्के कमाल के’ ट्रेलर सार्वजनिक

अभिनेत्री नीता ढुंगाना र अभिनेता आर्यन अधिकारीसँगै भारतीय कमेडियन एक्टर राजपाल यादवको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘कड्के कमाल के’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी फ्लेवरको ट्रेलरमा आर्यन र राजपाललाई मुख्य रुपमा प्रस्तुत गरिएको […]