Feature News

प्रदीप र निश्चलको विषयमा आएका समाचारले अचम्मित छु – ‘कबड्डी ३’ निर्देशक रामबाबु गुरुङ

केही समय अगाडी देखि निर्देशक राम बाबु गुरुङको फिल्म ‘कबड्डी ३’मा नायक प्रदीप खड्का रहने चर्चा थियो । फागुन/चैत्रमा फ्लोरमा जाने भनिएको फिल्म बैशाखको अन्तिममा मात्र फ्लोरमा जाने तयारीमा निर्माण यूनिट रहेको बुझिएको छ । […]

Kollywood

मजदुर बिना मालिक बन्न सकिँदैन ‘पसिना’ ट्रेलर

चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । नयाँ बर्ष २०७६ को अवसर पारेर केही दिन अघि मात्र चलचित्रको फर्स्ट लुक सार्बजनिक गरिएको थियो […]

Music

गायक आनन्द कार्कीले ल्याए नयाँ गजल ‘चुपचाप छौ तिमी’

गीतकार तथा गजलकार सुदन डोटेलद्वारा रचना गरिएको नयाँँ गजलको संग्रह ‘चुपचाप छौ तिमी….’ काठमाडौंमा लोकार्पण गरिएको छ । वरिष्ठ संगीतकार शक्ति बल्लभ, संगीतकार राजु सिंह, गायक आनन्द कार्की, गायक सीताराम पोखरेलसहितका व्यक्तिले उक्त संग्रह लोकार्पण […]

Celebrity

नायिका बर्षा सिवाकोटी (फोटो फिचर)

मंगलवार चलचित्र ‘वीर विक्रम २’को गीत ‘बाचा’ सार्वजनिक कार्यक्रममा उपस्थित भएकी नायिका बर्षा सिवाकोटीको पहिरनले सबैको ध्यान खिचेको थियो । उनले ग्रेस नेपालले डिजाइन गरेको ड्रेस पहिरिएकी थिइन् ।

Kollywood

‘ए मेरो हजुर ३’को ४ दिने कलेक्सन सार्वजनिक, क्यूएफएक्सले शो बढायो

चैत्र २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ निर्माण पक्षले फिल्मको चार दिने कलेक्सन सार्वजनिक गरेको छ । प्रदर्शनको ५औँ दिन सम्म पनि हाउसफुल रहेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, […]

Kollywood

पल र बर्षाको ‘बाचा’ (भिडियो)

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘विर विक्रम २’मा समावेश दोश्रो गीत ‘बाचा’ सार्वजनिक भएको छ । संचारकर्मी नरेश भट्टराईको शब्दमा तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा तारा प्रकाश र दीपा लामाको स्वर समावेश […]

Feature News

‘कलंक’ रिलिजलाई लिएर चलचित्र संघमा आपतकालीन बैठक, बुधवार प्रदर्शनमा नआउने लगभग पक्का

दिपेन्द्र घिमिरे(सुत्र इन्टरटेनमेन्ट) –  पछिल्लो केही समय यता नेपालमा हिन्दी फिल्मको प्रदर्शनलाई लिएर ठुलै बहस हुन थालेको छ । मनलाग्दी प्रदर्शन मितीले नेपाली चलचित्र मारमा परेको नेपाली चलचित्र कर्मीको आरोप छ भने हिन्दी चलचित्र आयातकर्ता […]

Music

चर्चित गायिका टिका प्रसाई र गायक राज पौडेलको स्वरमा ‘मेरो याद’ मा निराजन, कविता, सुनिल र एलिशा ( भिडियो )

चर्चित गायिका टिका प्रसाई र गायक राज पौडेलको स्वरमा रहेको गीत मेरो यादको भिडियो सार्वजनिक भएको छ । गोत्र इन्टरटेनमेन्टको प्रस्तुतीमा राज पौडेलको पहिलो एल्बम ‘मेरो याद तिमीलाई’मा समावेश उक्त गीतमा उमेश रेग्मीको शब्द संगीत […]

Feature News

‘चलचित्र क्षेत्रका बेथिती’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

चलचित्र पत्रकार संघ नेपालको आयोजना तथा चलचित्र निर्माता संघको सहकार्यमा ‘चलचित्र क्षेत्रका बेथिती’ विषयक अन्तर्क्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । संघले नेपाली चलचित्रको सर्वोच्च संस्था चलचित्र विकास वोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईलाई बधाई ज्ञापन […]

Kollywood

वितरकका कारण ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ जुध्यो – केशव भट्टराई

चलचित्र विकास वोर्ड अध्यक्ष तथा फिल्म यात्राका प्रस्तुतकर्ता केशव भट्टराईले दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ जुध्नुको कारण दुई फिल्मका वितरक रहेको बताएका छन् । काठमाडौँमा चलचित्र पत्रकार संघले चलचित्र क्षेत्रका बेथिती विषयमा […]