‘ए मेरो हजुर २’ को तेश्रो गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

कमलपोखरीस्थित सिटी सेन्टरमा एक कार्यक्रम आयोजना गरी फिल्म ‘ए मेरो हजुर २’ को तेश्रो गितको भिडियो ‘उकालीमा जाँदा जाँदै’ रिलिज गरिएको छ । उक्त गीतमा बसन्त सापकोटाको संगीत र सब्द छ भने राजेश पायल राइ र इन्दिरा जोशीको स्वर रहेको छ ।

गीतको भिडियोमा फिल्मका कलाकार हरु:साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अजश्र ढुंगाना लगायत अन्य कलाकारहरु फिचरिगं छन् । फिल्मका अरु गीतहरुले जस्तै यो गीतले पनि श्रोताको मन जित्ने विश्वास निर्माण पक्षको छ । सुनिल कुमार थापाको निर्माण र झरना थापाको डेव्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ भदौ १६ गतदेखि प्रदर्शनमा आउँदैछ ।

कार्यक्रमको भिडियो

गीतको भिडियो

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video