अनमोल र सुहाना हलमा पुग्दा यस्तो देखियो (फोटो / भिडियो फिचर)

चैत्र २९ गते शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले बम्पर सुरुवात गरेको छ । डेब्यु नायिका सुहाना थापा र युवा स्टार अनमोल केसी अभिनित फिल्म देशभर हाउसफुलका साथ प्रदर्शन भइरहेको छ । शनिवार उपत्यकाका विभिन्न हलमा दर्शकलाई भेट्न  अनमोल र सुहाना पुग्दा जे देखियो :




Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.