भावनाको ‘बग्ने खोला बगी गो’ मा शिल्पा र दिपक सँगै बगे (भिडियो)

काठमाडौं–
लोक दोहोरीबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यले पहिलोपटक ‘बग्ने खोला बगी गो’ बोलको लोकपप गीत दर्शक स्रोतामाझ पस्किएकी छिन् । भावनाले नै निर्माण गरेको गीतमा चर्चित गायक रामचन्द्र काफ्लेले उनलाई साथ दिएका छन् ।
स्थापीत संगीतकार दीपक शर्माको शब्द र संगीत रहेकोे गीतको भिडियोमा चर्चित हिरोईन शिल्पा पोखरेलका साथ मोडल,अभिनेता दिपक ढकाललाई प्रस्तुत गरिएको छ ।

देबेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो उत्सब दाहालले खिचेका हुन् । साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेको भिडियोमा प्रेमभाव प्रकट गरिएको छ ।

संगीतकार दीपकले यस गीतमा नेपालमा बोलीने मौलीक भाषा र भाकालाई नवीन शैलीमा प्रस्तुत गरिएको बताए ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video