शंकर वीसीलाई नै माथ खुवाउने यी युवती, स्टेजमै बेली डान्सको यस्तो धमाका (भिडियो)

काठमाडौं–
शनिबार राजधानीमा ‘नेपाल म्युजीक अवार्ड–२०७५’ सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३८ बिधामा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा गायिका कोमल ओलीको पनि सहभागीता रहेको थियो ।अवार्ड यो बर्षदेखि पहिलो संस्करणको रुपमा सुरुवात भएको हो ।

उक्त अवार्ड वितरण कार्यक्रममा लोक संगीतसँग आवद्ध कलाकारहरुले आफ्ना विभिन्न प्रस्तुति प्रदर्शन समेत गरेका थिए । कार्यक्रममा लोकदोहोरी क्षेत्रका सफल मोडल, निर्देशक शंकर वीसीको प्रनि प्रस्तुति रहेको थियो । अवार्ड वितरण कार्यक्रममा शंकर वीसीसँग नृत्य गर्ने महिला मोडलले शंकरलाई नै माथ खुवाउने गरी धमाकेदार बेली डान्स प्रस्तुत गरेकी थिईन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video