कन्सल्ट्यान्सीको ब्राण्ड एम्बेष्डर बनेबापत युवा स्टारर प्रदिपले लिए ११ लाख, खुसी साट्न गीत गाउदै नाचे छमछमी (भिडियो)

काठमाडौं–
यतिबेलाका चर्चित युवा स्टारर प्रदिप खड्का निकै चर्चामा छन् । उनी यतिबेला फिल्म चलेर त चर्चामा छन् नै त्यो बाहेक पनि अभिनेता प्रदिप यतिबेला ब्राडफर्ड एजुकेसन कन्सल्ट्यान्सीको ब्राण्ड एम्बेष्डर बन्न सफल भएका छन् । उक्त कन्सल्ट्यान्सीको ब्राण्ड एम्बेष्डर बनेबापत प्रदिपले ११ लाख रुपैंया समेत लिएका छन् ।

त्यही खुशियालीमा अभिनेता प्रदिपले ‘प्रेमगीत’ को तिमीलाई खोजेको जस्तो बोलको गीत पनि गाएका थिए । त्यति मात्रै होईन उनी खुशीले नाचेका समेत थिए । एम्बेष्डर बने लगत्तै प्रदिपले शिक्षा लिएका युवाहरु विदेशिएको अवस्थाका बारेमा समेत चर्चा गरेका थिए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video