गायिका आस्था राउतको बिषयमा ज्योती मगर र पत्रकारबीच चर्काचर्की (भिडियो अन्तरवार्ता )

काठमाडौं–
गायिका तथा मोडल ज्योती मगर उनका गीत संगीतले मात्रै होइन पहिरन र हाउभाउले पनि उतिकै चर्चामा छिन् । उनले गाएका गीत तथा खेलेका भिडियोसँगै उनी सहभागी भएका मेला महोत्सव समेत विवादित तथा चर्चित बन्ने गर्छन् । कयौं पटक त उनले अन्तरवार्ता दिन गएका सञ्चारमाध्यममा समेत गायिका तथा मोडल ज्योती विवादित बन्न पुगेकी छिन् ।

यहाँ पनि अन्तरवार्ता दिने क्रममा उनको पत्रकारसँग चर्काचर्की नै परेको छ । ज्योती ले गायिका आस्था राउतसँग आफ्नो सम्बन्ध राम्रो रहेको प्रष्ट पारेकी छिन् । उनलाई पत्रकारले अन्तरवार्तामै आस्थालाई फोन गर्न भनेपछि उनी पत्रकारसँगै निकै आक्रोशित बनेकी थिईन् । आफूले बोलेका शब्दनै विवादित बनाईदिएकोप्रति ज्योतीले रोष प्रकट गरेकी थिईन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video