बालकालाकार अशोक दर्जीको पहिलो गीत सार्वजनिक, भिडियोमा पनि उनकै अभिनय (भिडियो)


काठमाडौं–
बालगायक अशोक दर्जीको ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ को भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चा कमाउन सफल अशोकको यो पहिलो गीत पनि हो । बुधबार पुतली सडकको स्टुडियो नाइनमा आयोजना गरिएको एक कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो ।

उनी गीत सार्वजनिक गर्न झापाबाट प्लेन चढेर काठमाडौं आइपुगेका हुन् । बिराज नेपालको शब्द रहेको गीतमा टंक बुढाथोकीले संगीत भरेका हुन् । गीतको म्युजीक भिडियोमा अशोक स्वयम्ले अभिनय गरेका छन् ।

गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video