सुनसान रातमा नायिका सुष्मा कार्की भुत बनेर सडकमा, बटुवा जति तर्सिएर भागाभाग (भिडियो)

काठमाडौं–
अभिनेत्री सुष्मा कार्की सुनसान सडकमा भुतको रुपमा देखा पर्दा धेरैको सात्तोनै खुस्किएको थियो । सुनसान र रातको समयमा भुतको रुपमा देखिएकी नायिका सुष्मालाई देखेर सडक गल्लीमा हिडिरहेका धेरै बटुवा डरले भागाभाग गरेका थिए । मुखमा कालो दलेर पहिरन पनि डरलाग्दो पहिरिएकी अभिनेत्री सुष्मा निकै डरलाग्दो अबतारमा देखिएकी थिईन् । उनलाई देख्नासाथ तर्सिएर भाग्नेहरुलाई सुष्माले प्रयांक मात्रै गरेको बताउदा मात्रै धेरै बटुवाले लामो सास फेरेर आफ्नो बाटो लागेका देखिन्थे ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video