रातभरी डान्स र क्लब धाउने श्रीमानसँग अभिनेत्री सुष्माको भिषण झगडा, श्रीमान भने छिमेकी गुहार्दै (भिडियो)

काठमाडौं–
अभिनेत्री सुष्मा कार्की आफ्ना लोग्नेको बानी व्यहोराले निकै आजित भएकी छिन् । दुई सन्तानका पिता भएपनि रात परेपछि आफ्ना श्रीमानको रात्री क्लव तथा घर बाहिरै बास हुन थालेपछि अभिनेत्री कार्कीको श्रीमानसँग झगडा भएर बिजोग भएको छ । उनले सँगै सुतेका आफ्ना श्रीमान जुरुक्कै उठेर घर बाहिरन थालेपछि श्रीमानलाई हात उठाउने प्रयास समेत गरिन् ।

उनले श्रीमानको हातबाट मोवाइले खोसेर हेर्दा झन केटीको फोटो देखेपछि झन् आगो भएर श्रीमानमाथि जाइ लागेकी थिईन् । तर, यो वास्तवमा अभिनेत्री सुष्माको आफ्नो साँच्चिकै श्रीमानसँगको झगडा नभएर केवल नाटक मात्रै थियो । यद्यपि, समाजमा यो खालका घटना हरेक दिन घटिरहेका हुन्छन् ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video