अभिनेता प्रदिप खड्का रोजी हत्याको अभियोगमा अदालतको कठघरामा (भिडियो)

काठमाडौं–
अभिनेता प्रदीप खड्कालाई बुधवार अदालतमा उपस्थित गराइएको छ । अभिनेत्री परमिता आरएल राणा उर्फ रोजी राणाको हत्या अभियोगमा उनी करिब ५ वर्षदेखि जेल सजाय भोगिरहेका छन् । हातमा हतकडी, लामो कपाल, नकाटिएको दाह्री–जुँगामा उनले अदालतको कठघरामा उभिएर आफ्नो बयान दिए ।
उनले बयानमा रोजीको हत्या आफूले नै गरेको स्विकार गरेका छन् । निकै चकलेटी र क्युट प्रदिपलाई कैदी गेटअपमा सजिलै चिन्न निकै गाह्रो पर्थ्यो । तर, यो साँच्चिकै नभएर बुधबारबाट सुरु भएको फिल्म ‘रोजी’ सुटिङ थियो ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video