युवा स्टारर प्रदिप लेडिज फ्यानको घेरामा, प्रदिपका लेडिज फ्यानलाई आयो यस्तो खुसीको खबर (भिडियो)

काठमाडौं–
चर्चित युवा स्टारर प्रदिप खड्काले नेपाली लुगाको व्राण्ड ‘नोभेम्वर’ को नयाँ व्राञ्चको उदघाटन गरेका छन् । पछिल्लो समय फिल्म ‘रोजी’ को छायांकनमा व्यस्त अभिनेता खड्काले नोभेम्वर व्राण्डको नेपालभरीको मूल्य एकैप्रकारको भएको बताए ।

उनले त्यति मात्रै होईन नोभेम्वरको कुनै पनि व्राञ्चमा किनेका सामान जुनसुकै व्राञ्चबाट पनि चेन्ज गर्न मिल्ने समेत बताएका थिए । कार्यक्रममा सञ्चारकर्मीले नेभेम्वरका सञ्चालकलाई प्रदिपका लेडिज फ्यान धेरै हुने तर, लेडिज सामान पसलमा नपाईने ? भनेर प्रश्न गर्दा उनले निकट भविष्यमै लेडिज सामान पनि राख्ने जानकारी गराए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video