टेक तामाङको ‘नजिक यति भएर पनि’ मा बर्षासँग कमलको दुखेसो (भिडियो)

काठमाडौं–
गीतकार टेक तामाङको नयाँ गीत ‘नजिक यति भएर पनि’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राईको आवाज रहेको गीतमा कन्काइस्ट राईको संगीत तथा टेक तामाङको शब्द रहेको छ । उक्त गीतको भिडियोमा बर्षा शिवाकोटी र कमल सिंह फिचर्ड छन् । साहश शाक्यको एरेञ्ज रहेको गीतमा मिक्सिङ भने चन्द्र चौधरीको रहेको छ । सो गीतको म्यूजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । बुद्ध थापा र उनको समूहको छायांकन रहेको गीतमा सम्पादन भने बिकाश धमलाले गरेका हुन् ।

गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video