जापान​मा सेलिब्रेटी लागि इन्ट​र​नेश​न​ल​ अवार्ड​ हुँदै

काठमाडौं–
जापान​मा प​हिलो प​ट​क सेलिब्रेटीको लागी इन्ट​र​नेश​न​ल​ अवार्ड​ आयोज​ना हुने भ​एको छ​ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनि​ सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्न ​ लागेको हो । लामो समय देखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले आज मात्रै पहिलो ब्यानर सार्बजनिक ग​र्दै अवार्ड​को घोष​ना ग​रिएको हो । डान्स​, कमेडी, गाय​न​ र​ अभिन​य​ विधामा र​हेर​ अवार्ड​ आयोज​ना हुनेछ​न् । विश्व​कै स​बै भ​न्दा ब्य​स्त​ र​ म​हँगो श​ह​र​ टोकियोमा अहिले स​म्म​कै ठुलो साँस्क्रितिक कार्य​क्र​म​ बिच​ अवार्ड​ संन्चाल​न​ हुने आयोज​क संस्थाका बासुदेव​ लामिछानेले ब​ताएका छ​न ।

अवार्डमा नेपालबाट नया पुराना ख्याती प्राप्त कलाकार हरु टोकियोको एकै स्टेजमा ज​म​घ​ट​ हुनेछ​न् । बिश्वोको सबैभन्दा महँगो अनि व्यस्थ शहर टोकियोमा हुने अवार्ड शो पपुलर अवार्ड अन्तर्गतको अवार्ड रहेको बुझिएको छ । सुर्य इन्टरनेशनल अवार्ड नाम दीइएको अवार्ड​मा नेपाली चलचित्र र संगीत दुवै विधामा नोमिनेसन छनोट गरि अवार्ड वितरण गरिने आयोजक पक्षले बताएको छ । चलचित्र र संगीत गरि जम्मा १२ विधामा ५र५ नोमिनेसनमा रहने ब्य​व​स्था रही अनलाइन भोटिंग सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ । सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा स​भ्य​ र​ भ​ब्य​ अवार्ड​ ग​रिने त​यारी भ​ईर​हेको बासुदेव​ लामिछानेले ब​ताए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video