वीर अस्पतालको सफाईमा जुटेका धुर्मुस आफै थलिए, सहयोगि हातहरुद्वारा यसरी जुट्यो आर्थिक सहयोग (भिडियो)

काठमाडौं–
नमूना बस्ति निर्माणबाट समाजसेवामा हात हालेका हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ यतिबेला बीर अस्पतालको सरसफाईमा व्यस्त छन् । उनले यसअघि चार वटा नमुना बस्ती निर्माण गरेर नेपाली जनताको मन मुटुमा बस्न सफल भैसकेका धुर्मुसअहिले वीर अस्पतालको सफाईमा जुटेका हुन् । अस्पताल र शौचालय सरसफाईमा लागेका धुर्मुस बिमारी परेका छन् ।

उनी वीर अस्पताल सफा गर्दागर्दै थलिएका छन् । सरसफाई अभियानमा लागेका धुर्मुस सुन्तलीलाई अस्पताल सरसफाईमा आर्थिक अभाव भएका समाचारहरु सार्वजनिक भैरहेका थिए । यो समाचार सार्वजनिक भएसँगै धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने सहयोगि हातहरु जुटिरहेका छन् । धुर्मुसले आफूहरुलाई रङ्ग तथा रङ्ग लगाउनेहरुलाई तिर्नुपर्ने करिब ४७ लाख रुपैयाँ आवश्यक रहेको बताए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video