‘अमेरिका बोइज’ हेरेका दर्शकको अत्याधिक तारिफ, फिल्मका दृश्यले आँशु झरेकै थाहा हुँदैन (भिडियो)

काठमाडौं–
प्रवेश पौडेल निर्देशत ‘अमेरिका बोइज’ आजदेखि सिनेमा हलमा पर्दर्शन भएको छ । कमेडी जनरामा निर्माण गरिएको फिल्म हेरेपछि दर्शकले फिल्मको निकै तारिफ गरेका छन् । उनीहरुले फिल्ममा कलाकारको अभिनयदेखि प्रस्तुतिसम्मको खुलेर प्रशंसा गरेका छन् । कमेडी जनरामा निर्माण गरिए पनि फिल्ममा प्रस्तुत दृश्यले आँशु रोक्न नसक्ने अवसथा सृजना हुने फिल्म हेरेका दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

फिल्म हेरेका दर्शकको प्रतिक्रियाले फिल्मलाई अत्याधिक रुचाएको देखिन्छ । यो फिल्ममा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया लगायत कलाकारहरुको मुख्य अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video