कन्काईष्टसँग ‘मुटुभित्र देउन मलाई बास’ भन्दै बेनिशा (भिडियो)

काठमाडौं –
गायक तथा संगीतकार कन्काईष्ट राईको नयाँ आधुनिक गीत बजारमा आएको छ । राजुबाबु श्रेष्ठको शब्द रचना रहेको ‘मुटुभित्र देउन मलाई बास’ बोलको गीत बजारमा आएको हो । उक्त गीतमा अहिलेका चर्चित एवम् लोकप्रिय संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ । उक्त गीतको भिडियोमा कन्काईष्ट राई र बेनिशा हमाल फिचर्ड छन् । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापा एन्ड ‘टिम’ को छायांकन तथा विकाश धमलाको सम्पादन रहेको छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video