जितेन र मेलिनाको ‘जानी न जानी’ दर्शकमाझ (भिडियो)

काठमाडौं–
कलाकार जितेन लेप्चा र मेलिना राईको स्वर रहेको गीत ‘जानी न जानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक जितेन लेप्चाकै शब्द संगीत रहेको गीतमा फणिन्द्र राईको एरेञ्ज रहेको छ । समिर वान्तवा र सुचित्रा आचार्य फिचर्ड रहेको गीतको भिडियोमा निर्देशन, छायांकन तथा सम्पादन सबै जीवन रसाईलीले गरेका हुन् । यो गीतको भिडियोमा ड्रोनको पनि प्रयोग गरिएको छ । मिलन शंकरले क्यामेरा असिष्टेटको जिम्मेवारी सम्हालेका छन् भने आदित्य रानाले ड्रोन चलाएका हुन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video