प्रदीपको अगाडी अनमोललाई डोमिनेट गरिन रेखाले ! भन्छिन् ‘ अनमोल भन्दा प्रदीप धेरै माथि’ प्रदीप- रेखा जम्का भेटमा यस्तो रमाईलो (भिडियो)

अभिनेत्री रेखा थापाले प्रदीप खड्काको निकै तारिफ गर्दै अनमोल केसीलाई डोमिनट गरेकी छिन् ।
हामीसंगको रोचक भिडियो अन्र्तवार्ताका क्रममा रेखाले अनमोल भन्दा प्रदीप धेरै माथि रहेको भन्दै आफ्नो नजरमा प्रदीप बेष्ट हिरो समेत रहेकी प्रतिक्रिया दिएकी छिन् ।
विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा उनले भनेकी छिन् अनमोल पिता भुवन केसीका कारण सफल भएको हो भने प्रदीप सेल्फ मेड स्टार भएका कारण आफ्नो नजरमा अनमोल भन्दा प्रदीप धेरै माथि रहेको उनले तर्क गरेकी छिन ।
पछिल्लो समय नेपाली फिल्म नगरीमा उदयमान सुपरस्टारका रुपमा चिनिएका प्रदीप खड्का र रेखा थापाको प्रत्यक्ष चिनजान छैन तर उनीहरु एक अर्काको बारेमा धेरै जानकार रहेछन् । हेर्नुस् उक्त अन्र्तवार्ता जहाँ प्रदीप र रेखाको जम्का भेट हुँदा के के भयो…
हेर्नुस् भिडियो अन्तर्वाता

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video