करिश्मालाई बुहारी भन्दा अन्तरवार्ता मै शोभित कड्किए, बिदेशिएका कलाकारलाई समेत शोभितको कडा प्रहार (भिडियो)

काठमाडौं–
नायक सलोन बस्नेतसँग नाम जोडिएकीे हिरोइन करिश्मालाई बुहारी भनेर कुरा गर्दा एक अन्तरवार्तामा निर्देशक शोभित बस्नेत पत्रकारसँगै जंगिएका छन् । प्रदर्शनको सँघारमा रहेको ‘बाबु कान्छा’ को बिषयमा शोभित, सलोन र करिश्मालाई एक साथ अन्तरवार्तामा विहेको सम्भावना कति छ भनेर सोधेको प्रश्नको जवाफमा शोभित जंगिएसँगै सलोन र करिश्माले समेत उक्त प्रश्नलाई रुचाएनन् ।

पत्रकारको प्रश्न थियो, ‘करिश्मालाई बुहारी भन्दा कतिको सहि होला’ भन्दा निर्देशक बस्नेत जंगिएका हुन् । असार २९ गते देखि रिलिज हुन लागेको शोभित बस्नेतको फिल्म ‘बाबु कान्छा ‘ प्रदर्शनको सन्दर्भमा लिएको अन्तरवार्तामा अरु पनि धेरै कडा प्रश्न सोधिएका छन् । जहाँ विदेश गएका कलाकारहरुमाथि समेत झट्टारो हान्न शोभित पछाडी परेनन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video