आँचल र पल रियल ‘कपल’ नभएको आकाशको ठोकुवा (भिडियो)

काठमाडौं–
पछिल्लो समयका दुई युवा स्टारर आकाश श्रेष्ठ र आँचल शर्माको निकै चर्चा छ । यतिबेला उनीहरुको फिल्म ‘ब्ल्याक’ प्रदर्शकनको तयारीमा रहेको छ । दुबैजनाले यो फिल्मकोबारेमा मात्रै होइन आफ्नो अतितका लवका बारेमा समेत खुलेर कुरा गरेका थिए । यो फिल्ममा खेल्नु अघि दुबैजनाको एक आर्काकोबारेमा चिनजान समेत नभएका समेत खुलासा गरे ।

आकाशले आँचलसँग सँगै खेल्न पाउदा निकै खुशी लागेको बताए । अन्तरवार्तामै उनले जिस्कएर आकाशलाई फटाहा समेत भनिन् । आकशले पनि हाँसेर सुनिरहे । आँचलले सँधै पलसँग मात्रै खेल्दा आकाशसँग नयाँ अनुभव भएको बताईन् । उनले न्युजले लेखे जस्तो आँचल र पल रियल कपल हो जस्तो नलागेको आकाशको भनाई छ ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video