‘मिस्टर भर्जिन’का बारे गौरव र मारिश्काले गरे यस्तो आँकलन, मारिश्काले खोलिन गौरवको यस्तो पोल (भिडियो)

काठमाडौं–
भाद्र १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘मिस्टर भर्जिन’ को प्रचार–प्रसारमा निर्माण टिमदेखि कलाकारहरुदेखि कलाकारहरु आक्रामक तरिकाले लागेका छन् । यो फिल्मका मुख्य कलाकार अभिनेता गौरव पहारी र अभिनेत्री मरिश्का पोखरेल यतिबेला विभिन्न सञ्चारमाध्याममा अन्तरवार्तामै व्यस्त छन् । एक अन्तरवार्तामा सामूहिक रुपमा प्रस्तुत भएका दुबैजनाले निकै रोमान्टिक मुडमा अन्तरवार्ता दिएका थिए ।

दुबैजनाले फिल्ममा आफ्नो भूमिकाका बारेमा केही कुरा सार्वजनिक गरेका थिए । छायांकनका बेलाको फाईटलाई गौरवले ऐतिहाँसिकको संज्ञा दिएका थिए । त्यस्तै, अभिनेत्री मारिश्काले गौरवको खाने तरिकाको बारेमा निकै ठट्यौली पूर्वक व्यंग्य गरेकी थिईन् ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video