नक्कली नोट प्रकरणमा जेल परेका निर्माता वाग्ले २५ लाख धरौटीमा छुटे

काठमाडौं–
नक्कली नोट प्रकरणमा जेल परेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा रिहा भएका छन् ।निर्माता वाग्ले नक्कली नोटको कारोबार गरेकोमा गत जेठ ३० पूर्पक्षको लागि थुनामा परेका थिए ।

निर्माता वाग्लेले २५ लाख रूपैयाँ धरौटि बुझाएर छुटेका हुन्।तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहितविरुद्ध नक्कली नोटको कारोबारमा खोटा चलनमा मुद्दा दर्ता भएको हो। जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video