उपत्यका लगाएत मोफसलका हलहरूमा ‘झमकबहादुर’ हाउसफुल प्रदर्शन, यस्तो छ दर्शकको प्रतिक्रिया (भिडियो)

काठमाडौं–
यही श्रावण १८बाट प्रर्दशन भएको चलचित्र झमकबहादुर उपत्यका लगाएत मोफसलका हलहरुमा हाउसफुल भएको छ।काठमाडौं उपत्यका हलहरू गोपी कृष्ण चावहील,अष्ट नारायण बालाजु,गंगा चलचित्र मन्दिर, बालाजु लगाएतका हलहरुमा हाउसफुल भएको छ भने उपत्यका वाहीर धरान,विराटनगर, चितवन, पोखरा,बुटवल लगाएतका हलहरू हाउसफुल भएको छ। चलचित्रमा अनुप बिक्रम शाही, मिन कुमार तामाङ,यादब देवकोटा सरापे, राजु कमेडी, कल्याण अधिकारी, राजन मर्हजनको मुख्य अभिनय रहेको छ।कमेडी जनरामा निर्माण भएको यस चलचित्र सुरूदेखी अन्त्य सम्म मनोरञ्ज नै मनोरञ्जनले भरिएको छ।चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन दिने निर्देशक भोमन कटुवाल बताउछन्। फिल्मले राम्रो लय लिएकोमा आफु खुशी भएको निर्माता मिन कुमार तामाङ बताउछन्।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video