‘नाई नभन्नु ल– ५’ को दोस्रो गीत सार्वजनिक, अनुभव र सेड्रिनाको छल्कियो बाल प्रेम (भिडियो)

काठमाडौं–
नेपालकै सबैभन्दा लामो सिरिजको चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौ सिरिजको दोश्रो गीत सार्वजनिक गरिएको छ । आईतबार सार्वजनिक गरिएको हो । बसन्त सापकोटाको संगीत रहेको उक्त गीतमा अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् ।

उक्त गीतमा बालगायिका समिक्षा अधिकारीको स्वर रहेको छ । यो समिक्षाको पहिलो गीत हो ।
गीतको भिडियोको सुटिङ केहिदिन अघिमात्र गरिएको थियो । बिकासराज आचार्यको निर्माण तथा निर्देशनमा बनेको चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, अभिषेक नेपाल, स्वस्तिमा खड्का लगायतका कलाकारहरुको मुख्य भुमिका छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video