‘झोला भित्र के होला’ की युनिता पत्रकारको प्रश्नले अन्तरवार्तामै रिसाउदै रोईन पनि (भिडियो)

काठमाडौं–
‘झोला भित्र के होला’ कार्यक्रमकी संचालिका युनिता खत्री यो कार्यक्रमको कारण अत्याधिक चर्चामा छिन् । युनिता त्यो बाहेक पनि अर्को कारण यतिबेला थप चर्चामा छिन् । उनले भर्खरै दुबैमा सम्मपन्न ‘मिस वल्र्ड डाइभरसिटी’ मा उपाधी जित्न सफल भएकी छिन् । उनले सो उपाधी जितेर विश्वभर नेपाललाई चिनाउन थप मद्दत पुर्याएकी छिन् । ‘मिस वल्र्ड डाइभरसिटी’ को उपाधी जितेर नेपाल फर्किएकी युनिता सुत्र इन्टरटेन्मेन्टसँगको अन्तरवार्ता दिने क्रममा पत्रकारसँगै रिसाउन पुगेकी छिन् ।

कार्यक्रम सञ्चालिका सृष्टि पोखरेलले सोधेको प्रश्नमा खोई किन हो चित्त नबुझेपछि उनी झर्किन पुगेकी हुन् । उनले आफ्नो व्यक्तिगत कुरामा एउटा केटी मान्छेले अर्को केटी मान्छेमाथि हस्तक्षेप गरेको भन्दै निकै चित्त दुखाईन् । उनी अन्तरवार्ताकै बीचमा रुन समेत पुगेकी थिईन् ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video