कायरा’ प्रदर्शनमा आएको हप्तादिन नपुग्दै साम्राज्ञीलाई लिएर किन विदेश उडे आर्यन ? (भिडियो)

काठमाडौं–
आफ्नै होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘कायरा’ प्रदर्शनमा आएको हप्ता दिन नपुग्दै अभिनेता आर्यन सिग्देल अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सँगै लिएर युएइ उडेका छन् । आफ्नै फिल्म प्रदर्शनमा आईरहेका बेला फिल्मका दुबै स्टार विदेशिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि, अभिनेता सिग्देलले युएइका विभिन्न सहरमा प्रदर्शन हुन लागेको कायराको प्रदर्शनको लागि विदेश उड्न लागेको जानकारी गराए । उनले फिल्मको प्रमोशन पश्चात केही दिन मै स्वदेश फर्किने जानकारी गराए ।

उनले फिल्ममा केही प्राविधिक समस्या देखिएकाले छिट्टै नयाँ भर्षनमा फिल्म प्रदर्शनमा आउने र २ घण्टा ५ मिनेट दर्शकले मज्जाले बुझेर मनोरञ्जन लिने पनि बताए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video