‘म त मर्छु होला’ भन्दै गायक विश्वराम दर्शकमाझ (भिडियो)

काठमाडौं–
गायक विश्वराम कार्की(विश्व कार्की) को ‘म त मर्छु होला’ बोलको नेपाली आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । विश्वरामको स्वर रहेको उक्त गीतमा सुदिप सापकोटाको शब्द तथा रमेश श्रेष्ठको संगीत रहेको छ भने सेलेन्द्र प्रधान ‘बाबु’ को एरेञ्ज रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा स्वयम् गायक विश्वराम, कविता तथा जीवन फिचर्ड छन् । अमृत सुनुवारको निर्देशनमा निर्माण भएको भिडियोमा आशिष बस्नेतको छायांकन तथा माधव बेलबासेको सम्पादन रहेको छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video