डिल्ली फोम्बो एन्ड द बेमोक्सको पप गीत ‘रातकी रानी’ को भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं–
डिल्ली फोम्बो एन्ड द बेमोक्सको आबाज रहेको नयाँ नेपाली पप गीत ‘रातकी रानी’ बोलको भिडियो सार्वजनिक गरिएको छ । महेन्द्र राई र डील्ली फोम्बोको संयुक्त संगीत रहेको छ ।  हाईलाईट्स नेपाल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

नरेन लिम्बुको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा सन्ना टिजेरिङ गुरुङ फिचर्ड छिन् । बर्यान राईले खिचेको भिडियोलाई सम्पादन भने बिनय कंसाकारले गरेका हुन् ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video